Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाले बोलायो सचिवालय बैठक

रास्वपाले बोलायो सचिवालय बैठक

शनिवार , बैशाख १९, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ।

पार्टी सभापति रवि लामिछानेले आइतबारका लागि पार्टी कार्यालय वनस्थलीमा बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठक दिउँसो साढे १२ बजे बस्नेछ ।

सभापति लामिछानेको आह्वानमा बस्न लागेको बैठकमा पछिल्ला राजनीतिक परिस्थितिबारे पार्टीको धारणा र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077