Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन सरकारलाई एमाले नेता गोकुलले भने - सुकुम्वासीको व्यवस्थापन, हुकुमवासीलाई बिदा गरौँ

बालेन सरकारलाई एमाले नेता गोकुलले भने - सुकुम्वासीको व्यवस्थापन, हुकुमवासीलाई बिदा गरौँ

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकारलाई स्पष्ट नीति लिन आग्रह गरेका छन् ।

नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत सुकुम्वासी र हुकुम्वासीको पहिचान पहिले तथ्यका आधारमा गर्नुपर्ने बताएका हुन् ।

उनले सरकारको पछिल्लो गतिविधिप्रति संकेत गर्दै विभिन्न व्यक्तिहरूको अभिव्यक्ति, बस्तीमा डोजर लगाउने तयारी र रोजगारीका आश्वासनजस्ता विषय उठाउँदै यस्ता कदमहरूलाई “क्रुर र क्रोनिक” नबनाउन चेतावनी दिए ।

बास्कोटाले लेखेका छन्, 'पहिला सुकुम्वासी र हुकुम्वासी तथ्यमा पुष्टि गर। अनि सुकुम्वासीको व्यवस्था गर, हुकुम्वासीलाई बिदा गर—कथा समाप्त।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077