Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रत्यक्षतर्फ चुनाव नजितेका निर्वाचन क्षेत्रमा समानुपातिकलाई रास्वपाले तोक्यो जिम्मेवारी (सूचीसहित)

प्रत्यक्षतर्फ चुनाव नजितेका निर्वाचन क्षेत्रमा समानुपातिकलाई रास्वपाले तोक्यो जिम्मेवारी (सूचीसहित)

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ निर्वाचित सांसद नरहेको  क्षेत्रमा समानुपातिकबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी दिएको छ ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार उक्त निर्वाचन क्षेत्रको समस्या र मागहरू सहजै सम्बोधन गर्ने उद्देश्यले पार्टीले जिम्मेवारी तोकेको हो ।

यसअघि आइतबार बसेको पार्टी सचिवालय बैठकले जिल्ला तथा निर्वाचन क्षेत्रसहितको जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको थियो ।

हाल १८२ सिटसहित संसदमा प्रतिनिधित्व गरिरहेको रास्वपाले देशभर १२५ स्थानमा प्रत्यक्ष र समानुपातिकबाट ५७ सिट पाएको थियो ।

जसअनुसार १२५ प्रत्यक्ष निर्वाचित बाहेकका ४० निर्वाचन क्षेत्रमा जितेको थिएन । यी क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको हो ।

4.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077