Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो ।

गौरीबहादुर कार्की नेतृत्वको जेनजी जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेपछि शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए।

उनीहरूको रिहाइका लागि एमालेले शनिबारदेखि नै देशभर विरोध प्रदर्शन गर्दै आएको छ।

आइतबार ओली र लेखकलाई काठमाडौं जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077