Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री ओली पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ

शनिवार , चैत्र १४, २०८२

काठमाठौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले शनिबार भक्तपुरस्थित गुण्डु निवासबाट पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो । 

ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओलीलाई ठहर गरेको  छ ।

यसअघि आजै तत्कालीन गृहमन्त्री रमेश लेखक पनि समातिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077