Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको छ : रवि लामिछाने

बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको छ : रवि लामिछाने

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले पार्टी संसदीय दलका नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको बताएका छन् ।

सभापति लामिछानेले सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री बालेनले पाँच वर्ष मात्र नभई त्यो भन्दा लामो समय काम गर्ने बताए । उनले प्रधानमन्त्रीमा कुनै आलोपालो नहुने समेत बताएका छन् ।

‘जनतामाझ गरेको वाचा पुरा गरेका छौं, अब जनजीविकाका सवालमा काम गर्नुपर्ने दायित्व हामीसँग छ,’ सभापति लामिछानेले भने ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077