Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन क्याविनेटको सूची सार्वजनिक, यस्तो छ मन्त्रीको वरीयता

बालेन क्याविनेटको सूची सार्वजनिक, यस्तो छ मन्त्रीको वरीयता

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति कार्यालयले सार्वजनिक गरिएको छ । 

प्रधानमन्त्री शाहले रक्षाका साथै उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री आफैसँग राखेका छन् ।

दोस्रो वरीयतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छन् । तेस्रोमा गृहमन्त्री सुधन गुरुङ, चौथोमा परराष्ट्रमन्त्री शिशिर खनाल छन् ।

यस्तो छ मन्त्रीहरुको बरीयता

balen mantri.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077