Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्यमन्त्रीमा निशा मेहेता

स्वास्थ्यमन्त्रीमा निशा मेहेता

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा निशा मेहेताको नाम पक्का भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी मेहेतालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको हो ।

इनरुवाकी मेहता पेसागत रूपमा नर्स हुन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077