Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वादी समुदायबाट पहिलो मन्त्री बन्दै सीता

वादी समुदायबाट पहिलो मन्त्री बन्दै सीता

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । रास्वपाकी सांसद सीता वादी महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बन्ने भएकी छन् ।

रास्वपाले वादीलाई शुक्रबार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने भएको हो ।

वादी रास्वपाकी समानुपातिक सांसद हुन् । यस्तै देशको ४३औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नियुक्त भएका छन् ।

शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

आजै दिउँसो १२ः३४ बजे उनले पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077