काठमाडौ । बालेन शाह नेतृत्वको सरकारमा डा. विक्रम तिमल्सिना सञ्चारमन्त्री बन्दै छन् ।
उनी नुवाकोट १ बाट निर्वाचित सांसद हुन् ।
अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालयमा अध्ययन गरेका तिमिल्सिना शिक्षा र सञ्चारको क्षेत्रमा १५ वर्षदेखि क्रियाशील छन् ।
यी हुन् १० मन्त्रीहरू
शिशिर खनाल– परराष्ट्रमन्त्री
स्वर्णिम– अर्थमन्त्री
गृहमन्त्री– सुधन गुरुङ
कानुनमन्त्री– सोविता गौतम
सामान्य प्रशासनमन्त्री– प्रतिभा रावल
महिला बालबालिका– सीता वादी
भौतिक पूर्वाधारमन्त्री– सुनील लम्लास
उद्योगमन्त्री– अमरेशकुमार सिंह
ऊर्जामन्त्री– विराज भक्त श्रेष्ठ
स्वास्थ्यमन्त्री– निशा मेहता