Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदन गुरुङ गृहमन्त्री बन्ने पक्का

सुदन गुरुङ गृहमन्त्री बन्ने पक्का

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । सांसद सुदन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । उनले शुक्रबार गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

उनी गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । स्रोतका अनुसार बारबरा फाउन्डेसनको दवाबमा गुरुङलाई गृहमन्त्री बनाउन बालेन अन्तिममा राजी भएका हुन् ।

लामिछानेले भने अन्तिमसम्म डिपी अर्याललाई गृहमन्त्री बनाउन पहल गरे पनि सफल हुन नसकेको बताइएको छ।

तर सुदनलाई गृह दिएर डिपीलाई सभामुख बनाउने विषयमा छलफल भइरहेको बुझिएको छ ।

आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहले शपथ लिन लागेका छन् । उनी उक्त पदमा नियुक्त भइसकेका छन्  ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077