कञ्चनपुर । कञ्चनपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
रास्वपाका दीपक बोहराले १३८० मतसहित अग्रता कायम गरेका हुन् ।
नेपाली कांग्रेसका एनपी साउदले ५ सय ३९ मत पाएका छन् ।
यस्तै एमालेका बचनबहादुर सिंहले ३७८ र नेकपाका उम्मेदवार माधव पन्तले १४३ पाए ।