Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले

आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौं । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछ ।

एमालेका अनुसार घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिने छ । 

पार्टीले मुलुकमा स्थिरता, विकास र सुशासन कायम गर्नका निम्ति नयाँ सत्तासमीकरण आवश्यक परेको उल्लेख गर्दै निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077