Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फागुन २१ को निर्वाचनमाम १ करोड ७९ लाख ३ हजार ९९ जना मतदाता (सूचीसहित)

फागुन २१ को निर्वाचनमाम १ करोड ७९ लाख ३ हजार ९९ जना मतदाता (सूचीसहित)

सबैभन्दा धेरै रामेछाप र सबैभन्दा कम मनाङमा

मंगलवार , माघ २०, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झण्डै १ करोड ८० लाख मतदाताले मत खसाल्न पाउने भएछन् ।

निर्वाचन आयोगका अनुसार फागु २१ मा १ करोड ७९ लाख ३ हजार ९९ जना मतदाताले आफ्नो अधिकार प्रयोग गरी उम्मेदवार चयन गर्ने अवसर पाउने भएका हुन् । 

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रमै १ करोड ७९ लाख ३ हजार ९९ जना मतदाता रहेका छन् । 

जसमध्ये सबैभन्दा धेरै मतदाता रामेछापममा र सबैभन्दा कम मतदाता मनाङमा रहेका छन् । 

रामेछापमा १ लाख ८७ हजार ९५२ जना मतदाता छन् भने मनाङमा ७ हजार मतदाता रहेका छन् । 

धेरै मतदाता भएको रामेछाप र कम मतदाता भएको मनाङ दुवै एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला हुन् ।

आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेहरूले मताधिकार प्रयोग गर्न पाउनेछन् ।


कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077