Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाका सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

रास्वपाका सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

बिहिवार , माघ १५, २०८२

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् ।

लामिछाने बिहीबार डिस्चार्ज भएका हुन् ।

यही माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो ।

त्यसक्रममा देब्रे खुट्टामा घाउ भएको र त्यो निको नभएर छालामा इन्फेक्सन भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077