Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोरङ-६ बाट शेखर कोइरालाले गराए उम्मेदवारी दर्ता

मोरङ-६ बाट शेखर कोइरालाले गराए उम्मेदवारी दर्ता

मंगलवार , माघ ६, २०८२

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट मनोनयन दर्ता गराएका छन् ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेता कोइरालाले आज विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

गत निर्वाचनमा पनि कोइराला सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

उनले यसै निर्वाचन क्षेत्रबाट नेकपा एमालेका लालबाबु पण्डितलाई पराजित गरेका थिए ।

यो पटक कोइरालासँग एमालेका विनोद ढकालको प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077