Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टिकट नपाएपछि पूर्वसांसद यज्ञजित शाहद्वारा एमाले परित्याग

टिकट नपाएपछि पूर्वसांसद यज्ञजित शाहद्वारा एमाले परित्याग

सोमवार , माघ ५, २०८२

काठमाडौं । पूर्वसांसद यज्ञजित शाहले नेकपा एमाले परित्याग गरेका छन् ।

९ वर्षअघि एमाले प्रवेश गरेका शाहले टिकट नपाउने पक्का भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै राजीनामा पठाएका हुन् ।

वासुदेव घिमिरेलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका यज्ञजित रुपन्देही-३ बाट उम्मेदवार आकांक्षी थिए ।

शाहले पार्टीमा अवसरवादी धेरै रहेकोले बस्न औचित्य नभएको बताएका छन् । उनी पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा हुन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077