Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेमा प्रदेश संयोजकको जिम्मेवारी बाँडफाँट, बागमतीमा महेश बस्नेत

एमालेमा प्रदेश संयोजकको जिम्मेवारी बाँडफाँट, बागमतीमा महेश बस्नेत

मंगलवार , पौष २२, २०८२

काठमाडौं । नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ ।

आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्ने गरी नेताहरूलाई जिम्मेवारी तोकेको हो ।

जसअनुसार कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, राजधानीमा डा. राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा गणेश ठगुन्ना तोकिएका छन् ।

यस्तै संगठन विभागको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको उपमहासचिप लेखराज भट्टले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077