Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

मंगलवार , पौष १५, २०८२

काठमाडौं । पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आज किरण यादवको घरमा भेटवार्ता भएको हो ।

भेटमा पारिवारिक एवं समसामयिक राजनीतिक विषयमा छलफल भएको भण्डारीको सचिवालयले जनाएको छ ।

यादव नेपालका पहिलो र भण्डारी दोस्रो राष्ट्रपति हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077