Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले सचिवालय बैठक सर्‍यो

एमाले सचिवालय बैठक सर्‍यो

आइतवार , पौष १३, २०८२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सरेको छ ।

आज बिहान ११ बजे बोलाएको भए पनि दिउँसो २ बजेको लागि सरेको हो ।

यसअघि बिहान ११ बजे बोलाएको बैठक दिउँसो २ बजेको लागि सरेको थियो ।

बैठक आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले बोलाइएको हो ।

बैठकमा नेताहरूको कार्य विभाजन र पार्टीभित्रका अन्य आन्तरिक विषयमा पनि छलफल र निर्णय हुने जनाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077