Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

शनिवार , पौष १२, २०८२

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

आइतबार बिहान ११ बजे बस्ने यो बैठक एमालेको ११औँ महाधिवेशनपछि नयाँ नेतृत्व चयन भएपछि बस्न लागेको पहिलो सचिवालय बैठक हो ।

यो ११ औँ महाधिवेशनपछिको पहिलो हो ।

बैठकमा देशभरबाट आएका समानुपातिक तर्फका उम्मेदवारहरूको नामबारे छलफल हुने बताइएको छ ।

एमालेले समानुपातिक चुनावका लागि बन्दसूची तयार पार्न उम्मेदवारहरूको नाम संकलन गरिरहेको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077