Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन ५५ सयले बढ्यो

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन ५५ सयले बढ्यो

मंगलवार , पौष ८, २०८२

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

मंगलबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँ बढेको हो ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार २ लाख ६१ हजार ७०० मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार चार हजार २३५ रहेको प्रतितोला चाँदी २० रुपैयाँ बढेर चार हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077