Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तोलामा ५६ सय रुपैयाँले बढ्यो सुन

तोलामा ५६ सय रुपैयाँले बढ्यो सुन

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। 

आज सुन तोलामा पाँच हजार ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 बुधबार चाँदी प्रतितोला  ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077