Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

बुधवार , जेठ १३, २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। 

आज सुन तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।  आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

मंगलबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077