Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज के भयो सुनचाँदीको मूल्य ?

आज के भयो सुनचाँदीको मूल्य ?

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । 

सुन प्रतितोला ४ सय रुपैयाँले बढेर आज प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअद्धि सोमवार सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ५५ रुपैयाँले बढेर आज चाँदी प्रतितोला ५ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको छ ।

सोमवार भने चाँदी ५ हजार ३ सय ५५ रुपैयाँमा कायम भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077