Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केन्द्रीय सदस्यमा पोखरेलले ल्याए ओलीको भन्दा बढी मत

केन्द्रीय सदस्यमा पोखरेलले ल्याए ओलीको भन्दा बढी मत

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका पोखरेलले केन्द्रीय सदस्यमा १ हजार ८८ मत मात्रै पाएका छन् ।

अध्यक्षमा ओलीले १ हजार ६ सय ६३ मत ल्याउँदा पोखरेलले ५ सय ६४ भोट ल्याएका थिए ।

केन्द्रीय सदस्यमा भने पोखरेलले ओली भन्दा बढी मत ल्याएका छन् । उनले १ हजार ८८ हजार मत ल्याउँदा ओलीले केन्द्रीय सदस्यमा ९ सय ७९ मत मात्रै पाए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077