Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेको सक्रिय राजनीतिबाट बिदा भए केशव बडाल

एमालेको सक्रिय राजनीतिबाट बिदा भए केशव बडाल

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीको सक्रिय राजनीति त्याग्ने घोषणा गरेका छन् ।

आइतबार सुरु भएको एमालेको बन्दसत्रमा उनले महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने निर्णय घोषणा गरेका हुन्।

'अब पदभन्दा बाहिर रहेर, भुइँस्तरमा बसेर पार्टी र जनताको हितमा समर्पित भावनाका साथ काम गर्छु,' उनले भने ।

बडाल २०७८ सालदेखि एमाले अनुशासन आयोगका अध्यक्ष रहेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077