Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले महाधिवेशन: यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित)

एमाले महाधिवेशन: यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित)

शनिवार , मंसिर २७, २०८२

काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशनका १०८ जना प्रतिनिधि मनोनयन गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले उनीहरूलाई महाधिवेशन प्रतिनिधिका रूपमा मनोनयन गर्ने निर्णय गरेको हो ।

१०८ जना प्रतिनिधि मनोनीत भएसँगै एमालेको ११औँ महाधिवेशनमा सङ्ख्या २ हजार २ सय ६२ जना प्रतिनिधिले मतदान गर्न पाउने भएका छन् ।

मनोनित प्रतिनिधिहरू विभिन्न क्षेत्र, पेसा र जिम्मेवारीका आधारमा चयन गरिएको जनाइएको छ । महाधिवेशनलाई समावेशी र प्रभावकारी बनाउन नेतृत्व तहले मनोनयनमार्फत प्रतिनिधित्व सुनिश्चित गरेको जनाइएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077