Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा श्रम संस्कृति पार्टीको र्‍याली

काठमाडौंमा श्रम संस्कृति पार्टीको र्‍याली

सोमवार , मंसिर २२, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीले सोमबार राजधानी काठमाडौंमा र्‍याली गरेको छ।

काठमाडौं , भक्तपुर र ललितपुरमा संगठन विस्तार गर्दै अध्यक्ष हर्क साम्पाङको सम्बोधनका लागि आज र्‍याली सुरु गरेको हो।

बागबजारस्थित हार्दिक होटलबाट सुरु भएको र्‍याली सिफल चौरमा पुगेर सभामा परिणत हुनेछ।

सभालाई पार्टीका अध्यक्ष हर्क साम्पाङले सम्बोधन गर्नेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077