Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रम संस्कृति पार्टी विज्ञहरूसँगको छलफलमा

श्रम संस्कृति पार्टी विज्ञहरूसँगको छलफलमा

आइतवार , बैशाख ६, २०८३

काठमाडौं ।  श्रम संस्कृति पार्टीले विज्ञहरुसँगको सामूहिक छलफल सुरु गरेको छ । 

संघीय संसद्मामा पहिलो पटक सहभागी भएको प्रतिपक्ष दलले आज ललितपुरमा विज्ञहरुसँगको छलफल सुरु गरेको हो । 

श्रम संस्कृति र प्रविधिको समान उपयोग गरेर अघि बढ्ने संकल्प लिएको भनिएको सो पार्टीले पार्टीले आगामी दिनमा खेल्ने भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरुसँगको छलफल सुरु गरेको बताइएको छ । 

छलफलमा पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईसहित डा.सुन्दरमणि दीक्षित, डा.राजाराम सुवेदी, प्रो.डा. राजकुमार पोखरेल,डा.टिकाराम गौतम, डा.केशवमान शाक्य, डा.लाल रापचा, डा. विजयप्रसाद मिश्रसहित  पार्टीका नेताहरू सहभागी भएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077