Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेपछि प्रतिनिधिसभा बिउताउन कांग्रेस पनि सर्वोच्चमा

एमालेपछि प्रतिनिधिसभा बिउताउन कांग्रेस पनि सर्वोच्चमा

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस पनि सर्वोच्च अदालतमा गएको छ।

कांग्रेसका तर्फबाट रिट दर्तालगायतको कानूनी संयोजन पूर्व महान्यायाधिवक्ता खम्म खातीलाई दिइएको तत्कालीन प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसद निवेदक बनेर रिट गएको हो।

यसअघि नेकपा एमालेले पनि पुनःस्थापनाको माग गर्दै रिट निवेदन दिएको थियो ।

निवेदन दर्ताका लागि सोमवारको लागी समय दिइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077