Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले भोलि शपथ लिने

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले भोलि शपथ लिने

शनिवार , मंसिर २०, २०८२

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार शपथ ग्रहण गर्ने भएका छन्।

सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई बिहान १०ः३० बजे पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् ।

यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। नेकपा एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सात दलबीच भएको लामो छलफलले यादवको नाममा सहमति जुटेको थियो।

सरकारमा लग्ने मन्त्रीका विषयमा छलफल भइरहेको छ।

तत्काल सातै दलबाट एक-एक मन्त्री नियुक्त हुने प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077