Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर दुई लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य दुई लाख ५२ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।

आज यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी १९० रुपैयाँले बढेर तीन हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार चाँदीको मूल्य तीन हजार ३४५ रुपैयाँमा कायम भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077