Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महाधिवेशनको लोगो सार्वजनिक गर्दै ओली

एमाले महाधिवेशनको लोगो सार्वजनिक गर्दै ओली

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्दैछन् ।

दिउँसो १ बजे ललितपुरको च्यासलस्थित मुख्यालयमा लोगो सार्वजनिक गर्ने कार्यक्रम राखिएको छ ।

उक्त कार्यक्रममा उपस्थित हुन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरिएको छ ।

महाधिवेशनका निम्ति शनिबार देशभरि र प्रवासबाट समेत प्रतिनिधि चयन गरिएको छ ।

एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077