Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

शनिवार , मंसिर १३, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति फेरि सारिएको छ ।

आइतबार दिउँसो २ बजे बस्ने गरी पछिल्लोपटक बैठक आह्वान गरिएको थियो ।

तर, शनिबारसूचना प्रकाशन गरेर अब सोमबार दिउँसो २ बजे बैठक बस्ने जानकारी गराइएको हो ।

सहमतिका निम्ति थप समय आवश्यक परेकाले बैठक एक दिन सारिएको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077