Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी भेटघाटपछि प्रचण्ड रातारात पुगे नुवाकोट

जेनजी भेटघाटपछि प्रचण्ड रातारात पुगे नुवाकोट

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' शनिबार राति नुवाकोट पुगेका छन् ।

काठमाडौँमा आयोजित जेनजीसँगको पार्टी कार्यक्रम सकेपछि उनी अबेर राति नुवाकोटको पञ्चकन्या पुगेका हुन् ।

उनले पञ्चकन्यामा स्थानीय परिवारको घरमै बसेर ‘जनताको घरमा बास, जनताको चुलोको गाँस’ कार्यक्रम अघि बढाएका छन् ।

प्रचण्ड स्थानीयहरूसँग घुलमिल भएर गरेको कुराकानी, हाँसो–ठट्टा र रातिकै वातावरण झल्काउने तस्बिर र भिडिओ सार्वजनिक भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077