Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेरिसडाँडामा जेनजीसँग अन्तरक्रिया गर्दै प्रचण्ड

पेरिसडाँडामा जेनजीसँग अन्तरक्रिया गर्दै प्रचण्ड

शनिवार , मंसिर ६, २०८२

काठमाडौँ । वाइसीएल नेपालले आज नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा 'जेनजीसँग नेकपा कार्यक्रम'को आयोजना गर्दैछ ।

नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रमुख आतिथ्ययतामा 'जेनजीसँग नेकपा' कार्यक्रम हुन लागेको हो । कार्यक्रम मध्याह्न १२ बजे सुरु हुने बताइएको छ ।

कार्यक्रममा प्रचण्डसहित अन्य शीर्ष नेताहरू पनि सहभागी हुनेछन् । जेनजीहरुले चाहेको नेपाल र पार्टीको भूमिकाबारे कार्यक्रममा अन्तरक्रिया हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077