Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रशिक्षार्थी दरबन्दी भएका ८२० प्रहरी जवानहरुको सरुवा [सूचीसहित]

प्रशिक्षार्थी दरबन्दी भएका ८२० प्रहरी जवानहरुको सरुवा [सूचीसहित]

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । नेपाल प्रहरीका प्रशिक्षार्थी दरबन्दी भएका ८२० जना जवानहरुको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले मंसिर महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरेको हो ।

उनीहरुलाई आवश्यकता अनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सरुवा सूची :

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077