Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय मुद्राकोषका एसिया प्रशान्त विभाग निर्देशकबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय मुद्राकोषका एसिया प्रशान्त विभाग निर्देशकबीच भेटवार्ता

सोमवार , मंसिर १, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग अन्तर्राष्ट्रिय मुद्राकोषको एसिया तथा प्रशान्त विभागका निर्देशक डा. कृष्ण श्रीनिवासनले शिष्टाचार भेट गरेका छन् ।

सोमबार ९मंसिर १० सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

सो अवसरमा श्रीनिवासनले प्रधानमन्त्री कार्कीलाई बधाई दिनुका साथै नेपालको विकास र आगामी निर्वाचनका लागि आवश्यक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय मुद्राकोष तयार रहेको बताएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077