Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जाँदा जाँदै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

जाँदा जाँदै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेकी छन् ।

उनको सचिवालयका अनुसार केहीबेरमै उनले राष्ट्रको नाममा सम्बोधन गर्न लागेकी हुन् । 

प्रधानमन्त्री कार्की अन्तरिम सरकारको नेतृत्व गर्दै चुनाव गराउने जिम्मेवारी पूरा बिदाइ हुन लागेको सन्दर्भमा सम्बोधन आउन लागेको हो ।

शुक्रबार नयाँ सरकार बन्ने भएसँगै त्यसअघि उनले आफ्नो कुरा राख्न लागेको बताइएको छ । भोलि बालेन शाहले प्रधानमन्त्रीको सपथ लिँदैछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077