Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले घटेर २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदी प्रतितोला ६० रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँ तय गरेको छ।

बिहीबार चाँदी प्रतितोला ३ हजार ३ सय ४५ रूपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077