Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकै दिन झण्डै ६ हजारले बढ्यो सुन, चाँदीको कति ?

एकै दिन झण्डै ६ हजारले बढ्यो सुन, चाँदीको कति ?

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ ।

बिहीबार सुनको मूल्य तोलामा पाँच हजार ९०० ले बढेर दुई लाख ५० हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलाको दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेर तीन हजार ३४५ रुपैयाँमा कायम भएको छ ।

बुधबार तोलाको तीन हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077