Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रेशमको पार्टीले पायो दर्ताको प्रमाणपत्र, अध्यक्षमा कबीर सोप

रेशमको पार्टीले पायो दर्ताको प्रमाणपत्र, अध्यक्षमा कबीर सोप

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं।  रेशम चौधरीको संरक्षकत्वमा कबीर सोप अध्यक्ष रहने गरी निर्वाचन आयोगमा दर्ता गरिएको नागरिक उन्मुक्ति पार्टी नेपालले पार्टीको मान्यता पाएको छ।

रेशम चौधरी, कबीर सोप लगायतकाले आज आयोग गएर पार्टी मान्यताको प्रमाण पत्र बुझेका छन्।

पार्टीको अध्यक्षमा २७ वर्षीय कबिर सोव छन् । पार्टी दर्ताको प्रमाणपत्र पाएपछि रेशमले नागरिक उन्मुक्ति पार्टी गठनको सन्दर्भ सम्झिए ।

श्रीमतीसमेत रहेकी रन्जिता श्रेष्ठसँगको विवादले चौधरीले छुट्टै पार्टी बनाएका हुन् ।

हरेक नागरिकलाई राज्यमा सहाभागी गराउनुपर्ने उनले भनाई छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077