Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डको दाबी - यो एक नम्बर पार्टी त भयो भयो

प्रचण्डको दाबी - यो एक नम्बर पार्टी त भयो भयो

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले अब पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेका हुन् ।

बुधबार १० घटकबीचको एकता राष्ट्रिय सम्मेलनमा प्रचण्डले अब एक नम्बरको पार्टी भएको दाबी गरेका हुन् ।

उनले दाबी गर्दै भने,'नेपालमा एक नम्बरको पार्टी बन्न कसैले रोक्न सक्दैन । यो एक नम्बर पार्टी त भयो भयो अब ।'

उनले एकताप्रति कसैलाई टाउको दुखेको हुन सक्ने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077