Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ।

आज सुनको मूल्य प्रति तोलामा १ हजार १ सय रूपैयाँले घटेर २ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलाको २ लाख ३८ हजार ३ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा २५ रूपैयाँले घटेर चाँदी २ हजार ९ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077