Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको महाधिवेशनस्थल फेरियो, काठमाडौंमा गरिने

एमालेको महाधिवेशनस्थल फेरियो, काठमाडौंमा गरिने

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने नेकपा एमालेको ११औँ महाधिवेशनको स्थान फेरिएको छ ।

शनिबार (कात्तिक १५) भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकबाट महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकबाट महाधिवेशन कास्कीको पोखरामा गर्ने निर्णय गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077