Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माइतीघरमा विभिन्न दलका नेताहरूको ब्यानर राखेर विरोध प्रदर्शन

माइतीघरमा विभिन्न दलका नेताहरूको ब्यानर राखेर विरोध प्रदर्शन

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौंं । पूर्व सैनिक माधव सुन्दर खड्काले माइतीघरमा विभिन्न दलका नेताहरूको ब्यानर राखेर विरोध प्रदर्शन गरेका छन्।

उनले कांग्रेस नेता प्रकाशशरण महत, एमाले नेता सूर्य थापा र माओवादी केन्द्रका संयोजक प्रचण्डकी छोरी गंगा दाहालको ब्यानर राखेर विरोध प्रदर्शन गरेका हुन्।

यसअघि उनले माइतीघरमा राखेको केपी शर्मा ओली, आरजु देउवा लगायतका एमाले र कांग्रेसका नेताहरूको ब्यानर एमाले र कांग्रेसका कार्यकर्ताले हटाएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077