Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिन्दुराष्ट्रको मागसहित राप्रपा नेपालले भोलि विरोध प्रदर्शन गर्ने

काठमाडौं । राप्रपा नेपालका जनवर्गीय संगठनहरुले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार भ्रष्टाचार, कुशासनसँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दुराष्ट्रको माग राखेर संयुक्त रुपमा प्रदर्शन गर्न लागेको हो ।

भोली दिउँसो २ बजे बबलमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको बताईएको छ ।

सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077