Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीले केन्द्रीय कमिटी बैठकमा राखेको ६ पन्ने विशेष प्रस्तावमा के छ ? (पूर्णपाठ)

ओलीले केन्द्रीय कमिटी बैठकमा राखेको ६ पन्ने विशेष प्रस्तावमा के छ ? (पूर्णपाठ)

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा विशेष प्रस्ताव राखेका छन् ।

बुधबार ललितपुरको जावलाखेलमा जारी बैठकमा अध्यक्ष ओलीले विभिन्न विषय समेटेर प्रस्ताव राखेका हुन् ।

ओलीले भदौ २३ को जनेजी आन्दोलन, संसद् भवनमाथि आक्रमण र गोली प्रहार, भदौ २४ को त्रासदीपूर्ण घटना, वर्तमान सरकार, प्रतिनिधि सभा विघटन, फागुन २१ को निर्वाचन,छानबिन आयोग लगायतका सम्बन्धमा आफ्नो प्रस्तावमा समेटेका छन् ।

१५ बुँदे विशेष प्रस्ताव

Oli1-1760519672.jpgOli2-1760519671.jpgOl3-1760519672.jpgOli4-1760519671.jpgOli5-1760519671.jpgOli6-1760519671.jpg

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077