Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीको प्रेस संयोजकमा रामबहादुर रावल

प्रधानमन्त्रीको प्रेस संयोजकमा रामबहादुर रावल

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त भएका छन्।

बाजुरा, मार्तडीका उनी त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर गरेका छन्। उनले कानुनमा स्नातक पनि गरेका छन्।

रावल २०६० सालदेखि पत्रकारितामा सक्रिय छन्। बाजुराका रावलले नेपाल एफएम,ग्यालेक्सी टिभी, कान्तिपुरलगायतका मिडियामा काम गरेका छन् ।

यसअघि प्रधानमन्त्रीको प्रमुख सल्लाहकारका पत्रकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द तिमल्सिना नियुक्त भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077